Section 77
विदेशी विनिमेयपत्र प्रमाणित गराइ लिनुपर्ने
कुनै विदेशी विनिमेयपत्र निष्कासन गरेको मुलुकको कानून अनुसार अनादर भएको व्यहोरा प्रमाणित गराई लिनुपर्ने भएमा त्यस्तो विदेशी विनिमेयपत्रको पनि अनादर भएको व्यहोरा नोटरी पब्लिकद्वारा प्रमाणित गराई लिनु पर्नेछ ।